नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य ९६ हजार ७०० रुपैयाँ र तेजाबी…