साताको पाचौँ दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार घटेको बजार बिहीबार २७.७२ अंकले बढेर २ हजार ६८ विन्दुमा पुगेकोे हो । बिहीबार २२० वटा धितोपत्रको ५१ लाख १ हजार कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार १३ वटै…