घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको बजार घटेको छ । बिहिबार सुनको मूल्य प्रति तोला ९५ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ३०० रुपैयाँले घटेर प्रति तोला ९५ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९५…

Logo