बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्दै

बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो। निष्कासन गरिने शेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात्…

Logo