कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजार दाहोरो अंकले वृद्धि भएको छ । आइतबार १४ दशमलव ६७ अंकले घटेको बजार सोमबार १८ दशमलव ०७ अंकले बढेर २ हजार ६३४ दशमलव ६५ विन्दुमा पुगेको हो । सोमबार २३१ वटा धितोपत्रको ५१ लाख ८९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब…