४‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.१५‍ प्रतिशतले घट्यो गुराँस लाइफ इन्सुरेन्सको खुद नाफा

गुराँस लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्त सम्ममा कम्पनीको खुद नाफा चार दशमलव १५ प्रतिशतले घटेर चार करोड नौ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने चार करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।…

Logo