१५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा काराेबार हुँदै?

तिहारपछिकाे पहिलाे काराेबार दिन साेमबार सुनकाे मूल्य प्रतिताेला १५ सयले बढेकाे छ।  नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु १५०० ले बढेर रु ९२ हजार ५ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनकाे मूल्य  प्रतितोला रु ९२ हजार तोकिएको छ। महासङ्घका अनुसार आज चाँदीको…

Logo