साढे तीन करोडको पुस्तकालय भवन, तर सञ्चालन गर्न बजेट छैन

गुल्मी जिल्लाको शैक्षिक विकासमा महत्त्वपूर्ण इतिहास बोकेको किरण पुस्तकालय बर्षौसम्म अप्ठ्यारो र साँघुरो घरमा बस्यो । ५० वर्षसम्म अप्ठ्यारो व्यहोरेको यो पुस्तकालयको अहिले आफ्नै अत्याधुनिक चार तले भवन छ । विगतका दुःख हेर्दा राम्रै जस्तो देखिन्छ, तर किरण पुस्तकालयको दुःख अझै सकिएको छैन । पुस्तकालयका करिब १० हजार पुस्तक छन्। यी सबै पुस्तक एउटा तलामा…

Logo