नेपाल वायुसेवा निगम निजीकरण गर्ने प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

एक महिनादेखि विवादित नेपाल वायुसेवा निगम निजीकरणसम्बन्धी प्रक्रिया अघि नबढाइ यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी कार्य जे–जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। त्यस्तै सर्वोच्च अदाललते अन्तरिम आदेशको विषयमा छलफलका लागि दुबै पक्षलाई बोलाएको छ। अधिवक्ता…

Logo