काभ्रेको पनौती नगरपालिका-२ कुशादेवीस्थिते हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टरको दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह हस्तान्तरण गरिएको छ। नेपाल डेरी एसोसिएशन काठमाडौंका महासचिव प्रल्हाद दाहालकाे उपस्थितिमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले सेन्टरका सञ्चालक रवीन्द्र हुँमागाईलाई प्रतीक चिन्ह हस्तान्तरण गरेका हुन्। दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक…