चालु आर्थिक वर्षकाे एघार महिनामा एक खर्ब २१ अर्बको वस्तु निर्यात, ३८ प्रतिशतले बृद्धि

चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सँगै निर्यातमा बृद्धि हुन थालेको हो। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको (साउनदेखि जेठसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख…

Logo