आज दुई सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

साताको पाँचौं दिन आज पनि सुनको मूल्य घटेको छ। आज सुन २  सयले घटेको हो। यस हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको थियो । गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो। मंगलबार स्थिर…

Logo