अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्चः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग सोमबार श्रव्यदृश्यमार्फत आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा उनले भने, “संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण रहेको र  अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको…

Logo