साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। आज सुन ८ सयले घटेको हो। गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो। मंगलबार स्थिर रहेको थियो। बुधबार १ सयले घटेको थियो। बिहीबार ११ सयले घटेको थियो । शुक्रबार १२ सयले घटेको थियो । यो हप्ताभरि सुनको मूल्य ओरालो लागिरह्यो ।…