२०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य सम्पन्न भएसँगै वैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएपछि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ । त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा…