साताको अन्तिम दिन बिहीबारको नेप्से परिसूचक २.७४ अंकले बढेको छ । बुधबार सामान्य अंकले गिरावट भएको नेप्से आज सामान्य सुधार भएको छ । आज नेप्से परिसुचक २ हजार ६७४.३६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज १०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९० वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर…