घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनकाे भाउ सोमबार २ सयले घटेको हो । गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको…

Logo