‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ बाट मेगा मोटर्स सम्मानित

काठमाडौँ । चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी कामाले आफ्नो वार्षिक अन्तर्राष्ट्रिय वितरण सम्मेलनका अवसरमा नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सलाई ‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ प्रदान गरेको छ । यो अवार्ड चीनबाहेक विश्वका ३० भन्दा बढी देशका वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा प्रदान गरिएको हो। चीनको सानडोङ प्रान्तमा आयोजित कामा अटोमोबाइल पार्टनर कन्फ्रेन्समा कामा इंकका इन्टरनेसनल…

Logo