चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ । वस्तु निर्यात वृद्धि भएर ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । भारत तथा अन्य मुलुकतर्पm क्रमशः १० प्रतिशत र ४.९ प्रतिशतले…