प्रभु बैंकले बैदेशिक रोजगार कर्जा योजना शुक्रबारदेखि सार्वजनिक गरेको छ ।बैंकले विशेष गरेर पहिलो चरणमा प्रदेश न.२ का पाँच जिल्लाका बैदेशिक रोजगारीमा जानेहरुको लागि कर्जा योजना ल्याएको छ । प्रदेश नं. २ का ५ जिल्ला बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी योजना शुरु गरेको बैकले जनाएको छ । बैदेशिक रोजगारी…