आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन १ सयले घटेको हो । आइतबार पनि १ सयले घटेको थियो ।गत हप्ता आइतबार सुन ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार १५ सय रुपैंयाँले बढेको थियो । बुधबार स्थिर रहेको थियो भने विहिबार ४…

Logo