आज पनि क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै आज पनि अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् ।  शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको काम ठप्प पारेका हुन् ।  टिपरको ठक्करबाट मृत्यु…

Logo