नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ शेयर बजारमा सूचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ शेयर बजारमा सूचीकृत भएको छ । बिहिबार कम्पनीले २० करोड कित्ता साधारण शेयर बजारमा सूचीकृत गरेको हो ।  नेप्से र बैंकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा शेयर कारोबार हुने भएको छ । इन्फ्रास्ट्रक्चर बैंकको आरटिजिएसको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ ।  बैंकको पहिलो कारोबार मूल्य ११३ रुपैयाँ ६२ पैसादेखि ३४०…

Logo