कति छ आज सुनचाँदीको मूल्य ?

साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । सुन मंगलबार १५ सय रुपैंयाँले बढेको थियो । आइतबार ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो ।गत हप्ता आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो । सुन…

Logo