साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक र कारोबार रकम सर्वाधिक बृद्धि भएको छ । नेप्से आज ३७ अंकले बढेर २ हजार ५ सय ६१ अंक पुगेर कारोबार रोकिएको छ । नेप्से सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले बढेर ४६६ अंक पुगेको छ । सोमबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको छ…