राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्छ ? यस्तो छ अर्थविद्हरुको भनाइ

गत पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै मुलुकमा राजनीतिक अस्थिरता शुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै २०७८ साल बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेको छ ।प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ पार्टी नेकपा तीन भागमा विभाजन भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत अन्य राजनीतिक पार्टीहरु…

Logo