खानेपानीमन्त्री थापाद्वारा मेलम्ची सुरुङमार्गको अवलोकन

काठमाडौँ ।खानेपानीमन्त्री मणिचन्द्र थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।अवलोकनका क्रममा मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक रहेको बताए । उनले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभूत भएको दावी गरे । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ…

Logo