टल्कनै छाडे रुकुमका हिमालमा हिउँ

रुकुम ।समयमा हिउँ नपर्दा यसवर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् ।पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यसवर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन ।…

Logo