नेपाल लाइफले ल्यायो तिहारको शुभकामना गीत (भिडियाे)

काठमाडौं ।झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,सगरमाथाझैँ उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घरआँगन भिलीमिली बत्ती र फूलैफूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत…

Logo