‘यातायात क्षेत्रलाई सरकारले उपेक्षा गर्यो’ : सरोज सिटौला (यातायात व्यवसायी)

काठमाडौं ।विहिबार सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण गत वर्षको तुलनामा बजेटको आकार घटेको छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्र पूर्णरुपमा प्रभावित भएकाले पनि बजेटको आकार घटेको हो । आगामी वर्षमा लिएका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको…

Logo