बजेटमा ४ को संयोग: १४ खर्ब ७४ अर्ब ६४ करोड

सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ ।अर्थमन्त्री डा युवराज खतिवडाले आज आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेका हुन्। चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ  ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको…

Logo