अर्थ मन्त्रालयद्वारा डेढ अर्ब रुपैयाँ निकासा

काठमाडौँ ।अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका गर्न करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।स्वास्थ्य मन्त्रालयको बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको अर्थ मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्ने गरी सो बजेट निकासा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।मन्त्रालय स्रोतका अनुसार…

Logo