कोरोना नियन्त्रण राहत कोषः राहत चाहियो अहिले, कार्यविधी बन्ने कहिले ?

कमला अर्याल-काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले ५० करोड रुपैँया बराबरको राहत कोष बनाएको छ ।तर राहतका लागि तत्काल रकमको आवश्यक पर्ने भएपनि सो रकम खर्च गर्न कार्यविधी भने अझै बनेको छैन् । यतिबेला कोरानाको संक्रमणका कारण जागिरेदेखि दैनिक ज्यालादारी गरी खानेहरुको दैनिककी दयनीय बन्दै गएको छ । सरकारले…

Logo