एनआईसी एशिया क्यापिटल लिमिटेडको सेवामा विशेष छुट

काठमाडौं ।एनआईसी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते संचालनमा आएको तीन वर्ष पूरा गरेको छ ।संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिश्पर्धा रहँदा समेत एनआई सी एशिया क्यापिटल संचालनमा आएको तीनवर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल…

Logo