‘कोरोनाको कारण सुन बजार सुनसान भएको हो’ : तेजरत्न शाक्य (पूर्वअध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ)

काठमाडौं ।पछिल्लो समय विश्वमा कोरोनाको प्रकोप फैलिएकाले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ । कोरोनाको प्रभावले अन्तर्राष्ट्रिय बजारदेखि उद्योग धन्दासमेत ठप्प भएका छन् । यसको प्रभावले नेपालको विकास निर्माणदेखि पर्यटन, होटल र वित्तिय तथा औधोगिक क्षेत्र र सुनचाँदी व्यवसायमा समेत असर देखिएको छ । यही सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यसँग केन्द्रविन्दुका अनिस…

Logo