मूल्य बढेपछि काभ्रेका आलु किसान खुशी

काभ्रे ।जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरेका छन् । गत वर्ष त्यही अनुपातमा खेती गरेका उनले यस वर्ष राम्रो आम्दानी पाएको बताए।पहिलो पटक आलु खनेर बिक्री गरिसकेका उनले प्रतिकिलो ३२ रुपैयाँ सम्ममा बिक्री गरेको बताए । आलुको अवस्था अनुसार किलोको ३५ सम्म मूल्य पाएको…

Logo