नाकामा सावधानी अपनाउन ग्रील व्यावसायीको सरकारलाई अनुरोध

काठमाडौं ।काठमाडौंमा ग्रील तथा स्टील व्यावसायी संघले कोरोना भाइरस भित्रिन नदिन सरकारले नाकामा साबधानी र स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गर्नु पर्ने बताएको छ ।गोङगबु इकाई समितिको पाँचौं साधारण सभामा सबै व्यावसायीहरुलाई विश्वमा फैलिएको कोरोना भाइरससँग नआत्तिन तर सचेत रहन आग्रह गर्दै आफू , आफ्नो परिवार कर्मचारीहरुलाई कोरोना लाग्न नदिन सचेत रहन र अपनाउनु पर्ने सावधानी…

Logo