सुनको मूल्य बढ्दा नक्कली सुनको माग बढ्यो

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । यसले अन्तराष्ट्रिय सुन बजारदेखि नेपाली बजारमा समेत प्रभाव पारेको छ ।अन्तराष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा दैनिक जसो सुनको मुल्य बृद्धि भई नयाँ रकर्ड राख्ने गरेको छ । यसरी सक्कली सुनको मुल्य बढ्दा यसको प्रभाव नक्कली सुनको कारोबारमा परेको छ ।यसरी दैनिक…

Logo