बैदेशिक रोजगारमा जाने कामदारको माग ७५ प्रतिशतले घट्यो

काठमाडौं ।नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन भएको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न थालेका छन् । खाडी मुलुक कतारलगायतले नेपाललगायत अन्य देशबाट आउने कामदार आउनमा रोक लगाएका छन् ।यसैगरी,…

Logo