काठमाडौं ।नेपालले ८ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ।अध्यागमन विभागले एक विज्ञप्ती जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसा रोकिएको जनाएको हो । आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्मको लागि यो निर्णय लागु हुने जनाइएको छ।यस अघि चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा रोकिएको थियो । चीनको वुहानबाट सुरु…