२४ घण्टा नबित्दै खतिवडाले गरे दोस्रो पदभार ग्रहण

काठमाडौँ ।मंगलबार दुई वर्षे कार्यकाल सकेका अर्थमन्त्री डा.युवराज खतिवडा २४ घण्टा पनि नबित्दै बुधबार पुनः नियुक्ति भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग गोपनियताको सपथ लिएपछि उनी अर्थमन्त्रालय फर्केर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले आफूलाई कुनै काम फत्ते गर्न सरकारले नियुक्ति गरेको भन्दै काम नसकेसम्म निरन्तर लडिरहने बताए ।उनले भने, जबसम्म युद्ध…

Logo