मकवानपुर ।त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। सुन कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ ।काठमाडौँबाट…