काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७५ हजार कायम भएको छ । यो मूल्य शुक्रबारको भन्दा २ सयले वढी हो । शुक्रबार ७४ हजार ८ सय कायम भएको सुनको मूल्य आज भने ७५ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार…