काठमाडाैँ । पछिल्लो समयमा नेपालको विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरूमा सेवा दिँदै आएको नबिल बैंकले २३ वटा नयाँ शाखा थप गरेको छ । यसबाट आम जनमानसमा सरल र सुलभ वित्तीय पहुँच पुग्ने बैंकले जनाएको छ ।बैंकले प्रदेश एकमा इनरुवा, विराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश २ मा मिर्चैया, गोलबजार, सिरहा र चन्द्रपुर, प्रदेश ३…