वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनु पर्दैन : उद्योग मन्त्री भट्ट

काठमाडौंउद्योग मन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनु नपर्ने बताएका छन् ।उनले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्पर्धा गर्न सक्दैनौं की भन्ने चिन्तामा रहेको बताएका हुन् । उनले भने ‘अहिलेको उद्देश्य लगानी बढाउन राष्ट्रिय अभियान कसरी अगाडी बढाउन सकिन्छ भन्ने हो, तपाईंहरुलाई निजी क्षेत्र भनिन्छ…

Logo