काठमाडौं । वायु प्रदूषणका चुनौतीहरू दिनदिनै गम्भीर बन्दै गइरहेको अवस्थामा विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर केजे५००जी-एएफ ११ र केजे४००जी-जेड१ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यवसायिक स्थानहरूका लागि आदर्श समाधान रहेको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले…