काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा प्रदर्शनीमा राखिएको सबैभन्दा महंगो गाडी हो, टोयोटाको ल्याण्ड क्रुजर २५० । जापनिज ब्राण्डको यो गाडी नेपालमा वैद्य ग्रुप अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिण्डीकेटले आयात तथा बिक्री गर्दै आएको छ । कम्पनीले अघिल्लो वर्ष नेपाल भित्र्याएको यो गाडी ल्याण्ड क्रुजर प्राडोको नयाँ भर्सन हो । यो…