काठमाडौं । सरकारले सहरी विकासलाई उत्पादन वृद्धि, व्यवसाय विस्तार र रोजगारीका अवसरसँग आबद्ध गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सहरी विकासको रणनीतिलाई अघि बढाउने योजना अगाडि सारेका हुन् । सहरी विकास मन्त्रालयको लागि १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ। सरकारले सहरी विकास मन्त्रालयलाई प्राथमिकतामा राखेर बजेट…