काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेर अघिबाट बसिरहेको छ । प्रतिनिधिसभामा जारी विपक्षी दलहरूको अवरोध हटाउने प्रयासस्वरूप उनले बैठक राखेका हुन् । यसअघि मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल भएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को गतिरोध अन्त्य गर्ने, आगामी बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र संसद्को कार्यतालिका तय…