१७औं रोटरी डिस्ट्रिक्ट सम्मेलनको शीर्ष प्रायोजक ओमोडा एन्ड जेइको

काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘रोटरी इनटरनेसनल डिस्ट्रिक्ट ३२९२– नेपाल तथा भुटान’ को ‘१७औँ जिल्ला सम्मेलन’लाई शीर्ष प्रायोजकको रूपमा प्रायोजन गरेको छ । ललितपुरको जावलाखेलस्थित द प्लाजामा चैत ८ देखि सुरु भएको सो प्रतिष्ठित सम्मेलन चैत १० सम्म सम्पन्न भएको थियो । सो सम्मेलनमा देशभरका २ हजारभन्दा…

Logo